अन्जु् पन्तको विवादित तस्बिर, यस्तो रहेछ वास्तविकता

काठमाडौं–चर्चित गायिका अञ्जु पन्त राहत वितरणको लागि बाइबल समेत बोकेर बारा पुगेको दाबीसहितको तस्बिर बुधबार भाइरल बन्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थालेपछि हामीले यसको बास्तविकता खोतल्ने प्रयास गरेका छौं। के साँच्चै पन्त बारा नै पुगेकी थिइन् त ? बुझ्दै जाँदा उनी … Continue reading अन्जु् पन्तको विवादित तस्बिर, यस्तो रहेछ वास्तविकता